नियम ४४
मूल नियमावलीको नियम ६५ मा संशोधन

मूल नियमावलीको नियम ६५ को,–
(१) उपनियम (१) को खण्ड (घ) पछि देहायको खण्ड (घ१.) थपिएको छ ः–
“(घ१.) प्रसूति स्याहार बिदा सम्बन्धित कार्यालयको प्रमुख वा विभागीय प्रमुख

(२) उपनियम (३) पछि देहायको उपनियम (४) थपिएको छ ः–
“(४) कुनै निजामती कर्मचारीले लिएको बिदा आपूmलाई आवश्यक नभएको भनी
निवेदन दिएमा बिदा स्वीकृत गर्ने अधिकारीले त्यस्तो बिदा रद्द गरी निजलाई हाजिर
गराउन सक्नेछ ।”